काठमाण्डु – २८ असारमा शुक्रबार तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा उनको विपक्षमा र वर्तमान नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका पक्षमा देखिएका ४ राजनीतिक पार्टी केपी शर्माओली नेतृत्वको सरकारमा सहभागी भएका छैनन् । सोमबार प्रधानमन्त्री पदको पद तथा गोपनियताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद्…