काठमाण्डु – सुनको मूल्य नौ सय बढ्दा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार सुन १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोकिएको जुन मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी…