काठमाण्डु-अमेरिकका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प सहभागी एउटा चुनावी र्यालीमा गोली चलेको छ । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरिरहेको बेला गोली चलेको हो । अधिकारीहरूले गोली रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवाार ट्रम्पलाई नै लक्षित गरेको चलाइएको हो । यद्यपी उनी सुरक्षित छन् भने उनको कान र अनुहारमा रगत लतपत भएको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूले…