त्रिभुवन विश्वविद्यालय सभा स्थगित

काठमाण्डु – सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए । यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ…