काठमाडौं – नेपालमा कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला सुदुरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको तलब बढाएको छ । मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको १६ प्रतिशतका दरले तलब बृद्धि गरेको हो । गत फागुन २९ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको तलब ७१ हजार र मन्त्रीको तलब ६३ हजार पुर्याएको हो । यसअघि मुख्यमन्त्रीले…