भारतबाट आएका ८५ प्रतिशतमा कोरोना संक्रमण देखियोः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतबाट आएका ८५ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पाइएको बताएका छन् । बुधबार संसदमा बोल्दै प्रधानमन्त्री अ‍ोलीले सुरुमा सरकारले कोरोना संक्रमण रोक्ने प्रयास गरेपनि आरतबाट आएका अधिकांशमा कोरोना संक्रमण पाइएकाले त्यो रोक्न असफल भइएको बताएका छन् । ‘हामीकहाँ फैलिएको कोरोनाको बिरामीमध्ये ८५ प्रतिशत भन्दा बढी भारतबाट आएका व्यक्तिहरुमा संक्रमण देखियो…