प्रधानमन्त्रीज्यू ! नेपालको भूभाग फिर्ता ल्याएर इतिहासमा नाम लेखाउनूस्ः प्रदीप गिरी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासमा नाम लेख्ने अवसर खेर नफाल्न सुझाव दिएका छन् । संसदमा पेश भएको संशोधन विधेयकमाथि छलफल गर्दै उनले प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक भूभाग फिर्ता ल्याउनका लागि तयारी नगरेको बताएका छन् । ‘हाम्रो पालामा भएका गल्तीलाई प्रधानमन्त्रीले…