काठमाडौं – जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकता भई बनेको जसपा आयोगमा दर्ता भएको हो । आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ रहेको छ । जनता समाजवादी…