काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएरु कोही पनि नेपाली नागरिक मर्नु नपर्ने बताएका छन् । आइतबार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानले नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेकाले खान नपाएरु कोही पनि मर्नु नपर्ने बताएका छन् । ‘नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण…