काठमाडौं – नेपालमा कोरोना संक्रमित तिव्र रुपमा बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले संकटकाल लगाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको स्रोतले जानकारी दियो । नेपालमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेकाले स्वास्थ्य मन्त्रालयले थप सजकता अपनाउन यस्तो निर्णय गर्न लागेको मन्त्रालयका एक एच्च अधिकारीले जानकारी दिए । आज…