सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने गृहकार्य थाल्यो , निजी क्षेत्रसँग छलफल

काठमाडौं – सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने गृहकार्य थालेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिवर्तन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेसा–व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा सहभागी विभिन्न पेसा–व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्याभन्दा भोकमरीको…