मान्छे कोरोनाले मर्न तयार छ तर भोकै मर्न तयार हुन्नः विष्णु पौडेल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव एवम् प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बजेटले आजका चुनौती र भोलिका सम्भावना दुवैलाई आत्मसात गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै पूर्वअर्थमन्त्रीसमेत पौडेलले नागरिकको जीवनरक्षालाई यो बजेटले महत्वपूर्ण मुद्दा बनाएको बताएका छन् । पौडेलले बजेट गतवर्षको तुलनामा चार प्रतिशतले कम भए पनि यो यथार्थको जगमा…