काठमाडौं – आज १३ औं गणतन्त्र दिवस । कोरोना भाइरसको संक्रमणका कारण गणतन्त्र दिवसमा कार्यक्रम गर्न नपाए पनि सरकार प्रमुख, पार्टी अध्यक्ष र विभिन्न नेताहरुले शुभकामना सन्देश जारी गरेर गणतन्त्र दिवस मनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भने गणतन्त्र दिवस नै अन्यौलमा परेको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १२…