रुकुम पश्चिमको घटनाले नेपालीको शिर निहुरियो: डिला संग्रौला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले रुकुम पश्चिममा भएको घटनालाई मानव सभ्यताकै कलंक भएको टिप्पणी गरेकी छन् । सांसद संग्रौलाले भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित तीन जनाको समूहलाई हत्या गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । उनले घटनालाई राजनीतिकरण गर्न नहुने र सरकारले निष्पक्ष रुपमा…