काठमाडौं – सरकारले विदेशबाट २५ हजार नेपाली स्वदेश ल्याउने भएको छ । आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पहिलो चरणमा २५ हजार नेपालीलाई फर्काउन लागेको जानकारी दिएका हुन् । ‘अहिले सबै आउन चाहेकालाई फर्काउन संभव छैन । हामीले नेपालीहरु भएका देशका सरकारसँग विभिन्न तरिकाले कुराकानी गरिरहेका छौं’ मन्त्री…