भारत र बंगलादेशमा अंपुन चक्रवातबाट भएको क्षतिबारे नेपालद्वारा दुःख व्यक्त

काठमाडौं – सरकारले भारतमा आएको अंपुन चक्रवातबाट भएको जनधनको क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चक्रवातका कारण पश्चिम बंगाल र उडिसा राज्यमा ज्यान गुमाउनेहरूका परिवार र भारत सरकारप्रति समवेदना र चक्रवातबाट घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गरेको छ । पूर्वी भारत र बंगलादेशमा बुधबार दिउँसोदेखि आएको चक्रवातले…