काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण बिडारीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुले जथाभावी पास दिँदा कोरोना भाइरसको संक्रमण फैलिएको ओारप लगाएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिडारीले सिडिओले तास खेल्दा र रक्सी खाँदाका साथीहरुलाई पास दिएर कोरोना भाइरसको संक्रमण फैलिएको आरोप लगाए । ‘अहिले त रद्द भयो क्यारे, सीडीओ…