नेपालको नयाँ नक्सा जारी भएपछि पर्यटनमन्त्रीले भनेः हाजिरीजवाफमा सोधिने प्रश्न अमर भयो !

काठमाडौं – पर्यटनमन्त्री योगेश भट्टराईले भारतले अतिक्रमण गरेको नेपालको भूभागसहितको नयाा नक्सा मन्त्रिपरिाष्द्बाट जारीभएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई धन्यवाद दिएका छन् । उनले भारतले अतिक्रमण गरेको लिम्पियाधुर, कालापानीसहितको नयाँ नक्सा जारी गर्ने सरकारको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने बताएका हुन् । मन्त्री भट्टराईले भनेका छन्, ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले…