भारतीय सेना प्रमुखको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष लोहनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतका जनरल नभरानेको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । अध्यक्ष लोहनीले उच्च पदमा पुगेको व्यक्तिले नेपाल आफ्नो राष्ट्रिय स्वार्थ रक्षा गर्न सक्षम छैन भन्ने भावनाको अभिव्यक्ति आउनुले दुई देशबीचको सद्भाव र मित्रता बढाउन मद्दत नगर्ने बताएका छन् । लोहनीले फेसबुक पेजमा स्टाटस लेख्दै उनले भनेका छन्,…