भीम रावललाई प्रधानमन्त्रीको जवाफः एमसीसी अलपत्र छोड्न मिल्दैन !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसद भीम रावललाई जवाफ दिएका छन् । नेता रावलले पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजेको आरोप लगाएका थिए । मंगलबार दुवै सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका थिए । ‘यो प्रसारण लाइन पछाडिको ढोकाबाट होइन, अगाडिकै ढोकाबाट बनाइन्छ ।…