एमसीसीबारे नेकपाभित्र फेरी लफडा,शनिवार सचिवालय वैठक बोलाईयो

काठमाडौं - अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को विषयलाई लिएर सत्तारुढ दलभित्र फेरी विवाद देखिएको छ । बजेटमा एमसीसी कार्यक्रम राखेको भन्दै नेताहरुबीच विवाद सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच शुक्रवार यसबारेमा छलफल भएको छ । दुवै नेतावीच भेटमा बजेटको समिक्षा, एमसीसी र संविधान संशोधनको ऐजेण्डाको…