किनेको औषधि वितरण नगरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाण्डु – खरिद गरेको औषधि वितरण नगरी खेर फालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मंगलबार आर्थिक वर्ष २०७४/७५ मा औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतविरुद्ध मुद्दा दायर गरेको छ । स्वास्थ्य चौकीका…