काठमाडौंमा बिहानैदेखि वर्षा,यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पुर्वानुमान महाशाखाले बुधबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र…