नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री आए,एकछिन बसेर फर्किए

काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर सहभागी भएर फर्किएका बताइएको छ। ‘आजको बैठकमा प्रधानमन्त्री एकछिन सहभागी भएर फर्किनुभयो’, स्रोतले भन्यो। शुक्रबारको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन्। हिजो बैठकमा उपस्थित नभएर आलोचना भएपछि उनी आज उपस्थित…