२० लाख थान पासपोर्ट छाप्ने मन्त्रालयको तयारी, एमआरपीभन्दा विश्वासिलो

काठमाडौं – सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई–पासपोर्ट)छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्यको जिज्ञासाको जबाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले सात वर्षदेखि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएकाले नियमित कामका रुपमा विद्युतीय राहदानीको विषय अघि बढाएको जानकारी दिए । सन् २०१५…