काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलोका कारण अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सदनबाट असार १६ गते नै पारित नहुने निश्चित भएको छ । असार १६ गतेभित्र सदनबाट पारित भएर एमसीसी कार्यान्वयनमा गइसक्नुपर्ने थियो । तर, सभामुख अग्नि सापकोटाले असार १७ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएका छन् । नेकपामा एमसीसी हुबहु…