राष्ट्रिय एकता कायम राख्न शीर्ष नेतालाई राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलगायतका शीर्ष नेताहरुलाई धन्यवाद दिएकी छन् । बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले शितल निवासमा भेट गर्दै राष्ट्रपति भण्डारीले नयाँ नक्सा पारित गर्दा अभूतपूर्व एकता देखाएकोमा दललाई धन्यवाद दिएकी हुन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले संविधानमा देखाएको एकता र कोरोनाभाइरसको महामारीविरुद्ध कार्यकर्ताहरु प्रतिकार्यमा लागेकोमा खुसी प्रकट…