विपक्षीलाई सांसद बिडारीको प्रश्नः भारतले छोरी ज्वाईलाई दिने हो की मन्त्री बनाउन दिने हो ?

काठमाडौं – राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चीन र भारतमा दोहोरो नागरिकताको व्यवस्था नभएको बताएका छन् । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले नेपालमा पनि दोहोरो नागरिकताको व्यवस्था नभएको बताएका छन् । ‘भारतले छोरी दिन्न भनेर पिर पर्यो भनेर एक जनाले तल्तिर बोलेछन् । अब भारतले हामीलाई छोरी दिन्न भनेर रोयछन् बा ।’, उनले एक…