नयाँ लकडाउन निर्देशिका जारी, राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न रोक (पूर्णपाठसहित)

काठमाडौं – सरकारले लकडाउनमा थप कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउनलाई व्यवस्थित बनाउनका लागि अत्यावश्यक कामबाहेक राति हिँड्न समेत रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति पैदल हिँड्न समेत रोक लगाएको हो । सो सुरक्षा मापदण्डअनुसार राति १० बजेदेखि बिहान ५…