नेपाली तरकारीको बितरण सहज बनाउन नसक्ने कृषि मन्त्रालय खारेज गरौंः डिला संग्रौला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले भारतीय विषादीसहितका तरकारीमा प्रतिबन्ध लगाउन सरकारसाग माग गरेकी छन् । कोरोना भाइरसको महामारीको अवस्थामा भारतबाट विषादीसहितको तरकारी तथा फलफूल नेपालीको भान्छामा प्रवेश गरेको भन्दै उनले प्रतिबन्ध लगाउन सरकारसँग माग गरेकी छन् । त्यस्तै सांसद संग्रौलाले नेपाली तरकारी बारीमा कुहिएर गइरहेकाले कृषि मन्त्रालयले व्यवस्थापन…