दुई तीन वटा केस मात्र कोरोनाबाट मृत्यु भएका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको बद्नाम नगर्न सुझाव दिएका छन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारलाई जसरी पनि सरकारमा बसेकाहरुलाई बद्नाम गर्नुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए । तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ । उनले अघि…