झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे आदेश

काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । आइतबार झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौंले आदेश दिएको हो । शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाण्डौं जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म…