कठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताए। लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ छ। भारतसँग नेपालले…