काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालीको प्रतिरोधात्मक क्षमता उच्च रहेको दावी गरेपछि डा. भट्टराईले आलोचना गरेका छन् । ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘देशका नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण भयो भने कोभिड–१९ कै क्रममा कति बढी ज्यानको क्षति हुँदो रहेछ भन्ने हामीले…