काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीमा खर्चका वारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो रुपमा देखा परेको बताएका छन् । उनले यस्ता अविश्वासले परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको बताएका छन् । ‘हो खर्च पारदर्शी र विधिसम्मत हुनु पर्दछ । त्यसमा कुनै छुट हुन सक्तैन । संकटका समयमा सामान्य…