काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ । यस्तै प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको नेता रमेश लेखकले…