काभ्रेलीको तर्फबाट सरकारलाई ‘डल्लै’ धन्यवादः गोकुल बाँस्कोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोकुल बाँस्कोटाले सरकारलाई काभ्रेली जनताको तर्फबाट सरकारलाई ‘डल्लै’ धन्यवाद दिएका छन् । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सरकारले ल्याएको आर्थिक वर्ष २०७७(७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित भएको उल्लेख गर्दै सरकारलाई ‘विशेष धन्यवाद’ दिएका हुन् । बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारलाई काभ्रेलीका…