काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ । नेकपाका महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ । ‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त वीभत्स, त्रासदीपूर्ण र…