सांसद सरिता गिरी र गंगा चौधरीबीचको विवादः श्रीमानमाथि लाग्यो गम्भीर आरोप !

काठमाडौं – सांसद सरिता गिरीले आफूलाई संसदमा भारतीय चेलीको दादागिरी चल्यो भनेर आरोप लगाउने सांसद गंगा चौधरीलाई कारबाही गर्न माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले आफूमाथि 'भारतीय चेलीको दादागिरी' भएको बताउने सांसदलाई कारबाही गर्न माग गरेकी हुन् । उनले संसदमा आफूमाथि मात्र आक्रमण नभई पूरै संसदमाथि आक्रमण भएको बताएकी छन् ।…