५ लाखभन्दा कमको सहायता नलिने स्वास्थ्य मन्त्रालयको घोषणा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ लाख भन्दा कमको सहायता सामग्री नलिने निर्णय गरेको छ । आइतबार बसेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको बैठकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रयोग हुने ५ लाख भन्दा कमको स्वास्थ्य सामाग्री नलिने निर्णय गरेको हो । सहायता सामग्री समबन्धी न्युनत्तम मापदण्ड, २०७७ जारी गरेर मन्त्रालयले विभिन्न दात्रु निकायहरुले गर्ने सहयोग…