काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदुरपश्चिम प्रदेशका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य तारा लामा तामाङले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई समस्या परे तत्काल खबर गर्न आग्रह गरेका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्यसमेत रहेका तामाङले विश्वव्यापी महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन घरमै बसेर सचेत र जिम्मेवार…