मजदुरका लागि विशेष प्याकेज ल्याउन सरकारसँग राप्रपा अध्यक्ष लोहनीको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाश चन्द लोहोनीले कोरोनाका भाईरसविरुद्ध सरकारले चालेका कदम पूर्ण रुपमा कार्यान्वयन गर्न नागकिरहरुलाई सुझाव दिएका छन् । कोरोनाबिरुद्ध लड्न आठ सुझाब दिँदै उनले विदेशमा रहेका नेपालीहरुबारे सरकारले ध्यान दिनुपर्ने बताएका छन् । त्यस्तै अध्यक्ष लोहनीले देश भित्र तथा सहरी क्षेत्रमा रहेका मजदूरहरु रिक्सा चालक , असंगठित क्षेत्रमा…