काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले चीनबाट खरिद गरेका स्वास्थ्य सामग्रीमा भएको अनियमितताको छानबिन हुनुपर्ने माग गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद भुषालले देश महविपत्तिको सामना गरिरहेका बेला भएको अनियमितताको छनबिन हुनुपर्ने माग राखेकी छन् । चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीमा अनियमितता र गुणस्तरहिन रहेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को…