काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वदेश तथा विदेशमा रहेका महिला दिदी बहिनीहरुलाई ११० औं अन्तराष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गरेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँशहरमा आज पनि महिलाहरु…