चीनलाई त अप्ठ्यारो परेकाे छ, कोरोना भाइरस भित्रिए नेपालले थेग्न सक्दैन: रामकुमारी झाँक्री

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद रामकुमारी झाँक्रीले कोरना भाइरसविरुद्ध अफवाह फैलिएको र सरकारले एकीकृत धारणा सार्वजनिक गर्नुपर्ने बताएकी छिन् । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले संसदमा शुक्रबार दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्तावमाथि धारणा राख्दै नेतृ झाँक्रीले सामाजिक सञ्जालमा विविध धारणा सार्वजनिक भएको र त्यसले आतंक फैलाएको बताइन् । ‘कोरोनाको…