भारतीय राजदूत भेटघाट व्यस्त, माधव नेपाल भेट्न कोटेश्वर पुगे

काठमाडौं – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र भारतको हितका बारेमा कुराकानी भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए । राजदूतले नेपाललाई जन्मदिनमा शुभकामना दिएका थिए । आज माधव नेपालको…