काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीले दिएको सुझाब अनुसार नै राष्ट्रियसभामा सरकारले मनोनयन गर्ने बताएका छन् । उनले सरकारले सिफारिस गर्ने र राट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश र जनता ठूलो भएकाले पार्टीको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन…