काठमाडौं – राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले सत्ताको चरित्र थोरै निरंकुश हुने खतरा हुने भन्दै प्रतिपक्ष पनि रचनात्मक प्रतिपक्षको भूमिकामा मात्रै नरहेर विरोधवादमा फस्ने खतरा रहने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने धारणा राखे । ‘सत्ताको चरित्र थोरै निरंकुश हुने खतरा हुन्छ । हामी सत्तामा छौँ । तर त्यो चरित्रबाट माथि राख्नुपर्छ । त्यस्तै प्रतिपक्ष पनि…