काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि खतिवडाले आजै राजीनामा दिएका हुन् । मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा दिएका खतिवडा फेरि मन्त्री नियुक्त हुनेछन् । संविधानअनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री बन्न सक्छन् । खतिवडाले बुधबार फेरि मन्त्रीको सपथ लिनेछन् । उनले बुधबार अर्थ…