काठमाडौं – सरकारका तीन मन्त्रीबीच विकास निर्माणका काममा उत्पन्न व्यवहारिक र कानूनी जटिलता समाधान गर्नेबारे छलफल भएको छ । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्तिबादुर बस्नेतबीच विकास निर्माणका काममा उत्पन्न व्यवहारिक र कानूनी जटिलता समाधान गर्नेबारे छलफल भएको छ । ऊर्जा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयमा सोमबार…